चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्मको वित्तीय विवरणले नेपालको बैंकिङ क्षेत्रमा मिश्रित र गम्भीर तस्वीर देखाएको छ। यस अवधिमा वाणिज्य बैंकहरूले कुल ४९ अर्ब २१ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन्, जुन गत वर्षको तुलनामा १९.३० प्रतिशतले बढी…
काठमाडौँ उपत्यकाको सांस्कृतिक धरोहरका रूपमा रहेको रातो मच्छिन्द्रनाथको रथजात्रा यतिबेला उत्कर्षमा पुगेको छ । अविरल वर्षाको पर्वाह नगरी भक्तजनहरूले हिजो रातो मच्छिन्द्रनाथ र मिननाथको रथलाई चाःबहाबाट तानेर लगनखेलसम्म सफलतापूर्वक पुर्याएका छन् । बसपार्कस्थित रुखलाई रथले परिक्रमा गर्ने परम्परालाई निरन्तरता दिँदै…