काठमाडौं- ३ मा राजुनाथ विजयी

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पाण्डेले १८ हजार ७५७ मत प्राप्त गर्दै प्रतिनिधि सभा सदस्यमा जित हासिल गरेका हुन्। उनका प्रतिस्पर्धी कुलमान घिसिङ ले ११ हजार १७१ मत प्राप्त गर्दै दोस्रो स्थानमा रहे। निर्वाचन अधिकृत चमिला भट्टराई का अनुसार मतगणना भर्खरै सकिएको हो। उनका अनुसार…

रञ्जु दर्शना न्यौपानेको पुनरागमन, काठमाडौं–१ मा जित

काठमाडौं–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार रञ्जु दर्शना न्यौपाने प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकी छन्। औपचारिक घोषणा भने निर्वाचन आयोगबाट हुन बाँकी छ। न्यौपानेले १५ हजार ४५५ मत ल्याउँदै जित हात पारेकी हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका…

काठमाडौँ क्षेत्रमा ९ वटा क्षेत्रमा मतगणना चलिरहँदा ९ क्षेत्रमा रास्वपाको अग्रता

काठमाण्डौ – प्रतिनिधिसभा चुनावअन्तर्गत हिजो भएको मतदानको मतगणना शुरु भएको छ । केही क्षेत्रमा गएरातिदेखि मतगणना शुरु भएको हो भने धेरै क्षेत्रमा आज बिहानदेखि मतगणना शुरु हुँदैछ । अहिले काठमाडौँ ९ वटा क्षेत्रमा मतगणना चलिरहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ९…

काठमाडौं-८ मा विराजभक्त श्रेष्ठको अग्रता

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ८ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का विराजभक्त श्रेष्ठले अग्रता लिएका छन् । उनले 4783 मत प्राप्त गर्दा नेकपा एमालेका राजु शाक्यले 315 मत पाएका छन् । यस्तं कांग्रेसकी सपनाराज भण्डारीले 539 मत पाउँदा नेकपाका…

उपत्यकामा मतगणनाको तयारी पूरा, सर्वपक्षीय सहमति भए आजै देखि गणना सुरु

काठमाडौं। निर्वाचन आयोगले मतदान भएर मतपेटिका गणनास्थल पुगेको २४ घण्टाभित्रै परिणाम प्रकाशन गर्ने गरी तयारी पूरा भएको जनाएको छ । यसपटक काठमाडौंमा सम्बन्धित क्षेत्रमै मतगणना गरिने निर्णय गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । जसअनुसार काठमाडौं – १…

मतदान आज बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म , परिचयपत्र लिएर मात्र जान आयोगको आग्रह

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज देशभर मतदान हुँदै छ। निर्वाचन आयोगले तोकेका मतदान केन्द्रहरूमा बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदाताले मतदान गर्न पाउने व्यवस्था गरिएको छ। मतदानका लागि जाँदा मतदाताले आफ्नो परिचय खुल्ने आधिकारिक कागजात अनिवार्य रूपमा साथमा लैजानुपर्ने आयोगले…

निर्वाचनमा कडाइः गृहमन्त्री ओमप्रकाश अर्यालको चेतावनी—‘धाँधली दोहोरिन दिँदैनौँ’

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्याल ले आगामी निर्वाचनलाई निष्पक्ष र विश्वसनीय बनाउन सरकार पूर्ण रूपमा कठोर रूपमा प्रस्तुत हुने स्पष्ट संकेत दिएका छन्। निर्वाचनविरोधी कुनै पनि गतिविधि सह्य नहुने भन्दै उनले दोषीलाई कानुनको दायरामा ल्याइने चेतावनी दिएका हुन्। आइतबार नेपाली…

भाेलि हुने चुनावका केही महत्त्वपूर्ण जानकारी

काठमाण्डाै – भाेलि बिहीवार फागुन २१ गते प्रतिनिधिसभा सदस्यकाे चुनावकाे हुँदैछ । भाेलि बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान हुनेछ । निर्वाचन आयोगले यस पटक मतपेटिका सङ्कलनको समय घटाउने र मतदानकै दिन बेलुकादेखि मतगणना शुरू गर्ने योजना बनाएको छ । मतदाता फागुन…

निर्वाचनमा देशैभर हेलिकप्टर गस्ती गर्ने सुरक्षा समितिको निर्णय

काठमाडौं । भोलि हुने प्रतिनिधिसभाको निर्वाचमा हेलिकप्टर गस्ती गर्ने भएको छ । आज बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले देशैभरको निर्वाचन क्षेत्रमा हेलिकप्टरबाट पट्रोलिङ गर्ने निर्णय गरेको हो । सेनाको हेलिकप्टरबाहेक अन्य निजी कम्पनीको हेलिकप्टरबाट पनि पेट्रोलिङ गर्ने गृह मन्त्रालयकी सहप्रवक्ता…

देशभर प्रतिनिधि सभा निर्वाचनको तयारी पूरा, भोलि बिहान ७ बजेदेखि मतदान

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि देशभरका मतदान केन्द्रहरूमा तयारी अन्तिम चरणमा पुगेको छ। काठमाडौं उपत्यकासहित विभिन्न जिल्लामा निर्वाचन प्रहरीको सहायतामा बुथ निर्माणको काम भइरहेको छ। महिला, पुरुष तथा अशक्त मतदाताका लागि छुट्टाछुट्टै बुथको व्यवस्था मिलाइएको छ। भोलि बिहान…