काठमाडौं-१ बाट रास्वपाले रञ्जु दर्शनालाई उठाउने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौं-१ बाट रञ्जु दर्शनालाई उम्मेदवार बनाउने भएको छ । यसघि उनले समानुपातिकको बन्दसूचीबाट नाम फिर्ता लिएकी थिइन् । रञ्जु विवेकशील साझा पार्टीबाट रास्वपामा भित्रिएकी हुन् । उनले समानुपातिक उम्मेदवारका लागि रास्वपाले गरेको प्राइमरी…

उम्मेदवार बन्नको लागि मन्त्री बब्लु गुप्ताद्वारा राजीनामा

काठमाण्डौ – युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले पदबाट राजीनामा दिनुभएको छ । हिजो बेलुकी प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर राजीनामाबारे जानकारी गराएको र आज बिदा परेकाले भोलि मात्रै राजीनामा पत्र दर्ता हुने उहाँले बताउनुभएको छ । उहाँ राष्ट्रिय स्वतन्त्र पार्टी…

सुनचाँदीको भाउमा फेरि कीर्तिमान : सुन तोलाको २ लाख ८२ हजार पुग्यो

काठमाण्डौ – सुनचाँदीको भाउले फेरि कीर्तिमान बनाएको छ । आज सुनको भाउ तोलाको २ लाख ८२ हजार रुपैयाँ र चाँदीको भाउ तोलाको ५ हजार ८ सय १० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको…

सर्वोच्चले उल्ट्यायो काठमाडौँका खोला किनारबाट २० मिटर छाड्नुपर्ने मापदण्ड

काठमाडौँ- सर्वोच्च अदालतले खोला किनारबाट थप २० मिटरसम्म संरचना बनाउन नपाइने फैसला उल्ट्याएको छ । न्यायाधीश त्रय सुनिलकुमार पोखरेल, बालकृष्ण ढकाल र नृपध्वज निरौलाको इजलासले यसअघिको संयुक्त इजलासको फैसला उल्ट्याएको हो । सर्वोच्चले यसअघिको संयुक्त इजलासको फैसला सो हदसम्म कानुन…

बालेनले दिए मेयरबाट राजीनामा

काठमाडौं । मेयर बालेन साहले काठमाडौं महानगरपालिकाको मेयरबाट राजीनामा दिएका छन् ।  उपमेयर सुनिता डंगोललाई सम्बोधन गर्दै उनले केही बेरअघि राजीनामा दिएका हुन् । स्वतन्त्र उठेर मेयर जितेका बालेनले रास्वपामार्फत् औपचारिकरूपमा राजनीतिक दलमा भित्रिएर संसदीय चुनाव लड्ने तयारीसहित राजीनामा दिएका…

अमेरिकी डलरको भाउ फेरि नाघ्यो

काठमाण्डौ – अमेरिकी डलरको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य बढेको हो । आज अमेरिकन डलर एकको खरिददर १ सय ४५ रुपैयाँ ९ पैसा र बिक्रीदर १ सय…

कांग्रेसमा गगनको आधिकारिकता खोस्न माग गर्दै शेरबहादुर पक्ष सर्वोच्च पुग्यो

काठमाडौँ – विशेष महाधिवेशनलाई वैधता दिँदै गगन थापा पक्षलाई कांग्रेसको आधिकारिकता दिने निर्णयविरुद्ध शेरबहादुर देउवा पक्षका नेताहरु सर्वोच्च अदालत पुगेका छन्। निर्वाचन आयोगले विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित थापा र अरु पदाधिकारीलाई माघ २ गते वैधानिकता दिएको थियो। निर्वाचन आयोगले बहुमतका…

टी–२० विश्वकप ग्लोबल छनोट : नेपालले दियो थाइल्यान्डलाईसय

काठमाण्डौ – आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको पहिलो खेलमा नेपालले थाइल्यान्डलाई १ सय २३ रनको लक्ष्य दिएको छ । कीर्तिपुरको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा टस हारेर ब्याटिङ गरेको नेपालले २० ओभरमा १ सय २२ रन बनाएर अलआउट भयो ।…

सुनको भाउ सामान्य बढ्दा चाँदीको घट्यो

काठमाण्डौ – सुनको भाउ आज पनि समान्य बढेको छ । सुन तोलामा ५ सय रुपैयाँले बढेर तोलाको २ लाख ७७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति शुक्रवार सुनको भाउ तोलाको २ लाख…

आन्नद कार्कीको स्वरमा नेपाल भाषाको गीत “छंगु योवन छंगु जोवन ” सार्वजनिक

गायक आन्नद कार्कीको स्वर रहेको नेपाल भाषाको गीत “छंगु योवन छंगु जोवन ” सार्वजनिक भएको छ । यल इन्टरटेनमेन्ट प्राइभेट लिमिटेडद्वारा सार्वजनिक गरिएको उक्त गीतमा कार्कीलाई गायिका अगिना तण्डुकरले साथ दिएकी छिन्। बरिष्ठ संगितकार निरन्जन महर्जन द्वारा रचना गरिएकाे उक्त…