फिक्का रोनाल्डो

लिओनल मेसी, किलियन एमबाप्पे र एर्लिङ हालान्डले फिफा विश्वकप २०२६ को सुरुआती खेलमा उत्कृष्ट प्रदर्शन गरे। त्यसैले सबैको ध्यान क्रिस्टियानो रोनाल्डोतर्फ केन्द्रित भएको थियो। तर, पोर्चुगलका ४१ वर्षीय रोनाल्डो बुधबार विश्वकप अभियानको पहिलो खेलमा कंगोविरुद्ध खासै प्रभावशाली प्रदर्शन गर्न सकेनन्।…

रोनाल्डो गोल गर्न चुक्दा पोर्चुगल कंगोसँग अंक बाँड्न बाध्य

फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को खेलमा पोर्चुगल र कंगो डीआरले १–१ को बराबरी खेलेका छन्। खेल बराबरीमा सकिए पनि पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले नयाँ ऐतिहासिक कीर्तिमान कायम गर्दै सबैको ध्यान आकर्षित गरेका छन्। ४१ वर्ष १३२ दिनको उमेरमा…

नृत्य निर्देशक स्व सबिता महर्जन मुनिकारको स्मृतिमा सम्मान तथा सांस्कृतिक कार्यक्रम हुने

काठमाडौं । दिवंगत नृत्य निर्देशक सबिता महर्जन मुनिकारको स्मृतिमा आगामी शनिबार विशेष सम्मान तथा सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ। कार्यक्रम नृत्य तथा संस्कृति संरक्षणमा उहाँले पुर्‍याउनुभएको योगदानको सम्मानस्वरूप आयोजना गर्न लागिएको हो। आयोजक नृत्य सांस्कृतिक कला केन्द्रका अनुसार कार्यक्रम…

मन्त्रीको जवाफ चित्त नबुझेको भन्दै हर्कको विरोध, ‘बालहठ त्याग्न’ मनिषको आग्रह

काठमाडौं । रास्वपाका सांसद मनिष झाले श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङलाई बालहठ नराख्न आग्रह गरेका छन्। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवले दिएको जवाफमा चित्त नबुझेको भन्दै उठेर विरोध जनाएपछि रास्वपाका प्रवक्ता समेत रहेका झाले जवाफ फर्काएका…

हालान्डको सनसनी

काठमाडौं। नर्वेका स्टार स्ट्राइकर एर्लिङ हालान्डले विश्वकपमा आफ्नो पहिलो खेलमै दुई गोल र एक असिस्ट गर्दै टोलीलाई समूह ‘आई’ अन्तर्गत इराकविरुद्ध ४–१ को प्रभावशाली जित दिलाएका छन्। मंगलबार सम्पन्न खेलमा हालान्डले विश्वकप करिअरका पहिलो दुई गोल गर्दै नर्वेलाई सन् १९९८…

कीर्तिमानतिर एमबाप्पे

काठमाडौं। फ्रान्सका स्टार फरवार्ड किलियन एमबाप्पेले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै दुई गोल गरेपछि फ्रान्सले विश्वकपको आफ्नो पहिलो खेलमा सेनेगललाई ३–१ ले पराजित गरेको छ। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा एमबाप्पेले ६६औं मिनेटमा गोल गर्दै फ्रान्सलाई अग्रता दिलाए। माइकल…

विश्वकप खेलअघि टाइम्स स्क्वायरमा अर्जेन्टिनी र अल्जेरियाली समर्थकबीच झडप

फिफा विश्वकप अन्तर्गत अर्जेन्टिना र अल्जेरियाबीचको खेलअघि अमेरिकाको न्युयोर्क स्थित टाइम्स स्क्वायरमा दुवै टोलीका समर्थकबीच झडप भएको छ। प्रहरीका अनुसार स्थानिय समय अनुसार राति करिब १० बजे म्यानहट्टनको ४६औँ स्ट्रिट र ब्रोडवे क्षेत्रमा अर्जेन्टिनी र अल्जेरियाली समर्थकका दुई समूहबीच विवाद…

अर्जेन्टिनाको दमदार सुरुवात,छैटौँ विश्वकपमा मेस्सीको पहिलो ह्याट्रिक

साविक विजेता अर्जेन्टिना राष्ट्रिय फुटबल टोली ले फिफा विश्वकप २०२६ मा शानदार सुरुवात गरेको छ। अमेरिकाको कान्सास सिटी मा बुधबार बिहान भएको समूह चरणको खेलमा अर्जेन्टिनाले अल्जेरिया राष्ट्रिय फुटबल टोली लाई ३–० ले पराजित गर्‍यो। अर्जेन्टिनाको जितका नायक कप्तान लियोनल…

मेसीको कीर्तिमानी महायात्रा: विश्वकप २०२६ मा अर्जेन्टिना र अल्जेरिया भिड्दै, यस्तो छ खेलको रौनक

विश्वकप २०२६ को समूह ‘जे’ अन्तर्गत बुधबार (असार ३) बिहान हुने अर्जेन्टिना र अल्जेरियाबीचको खेल फुटबल इतिहासकै एउटा सुनौलो पाना बन्ने निश्चित छ। नेपाली समयअनुसार बिहान ६:४५ बजे मिसौरीस्थित कन्सास रंगशालामा हुने यस खेलमा विश्वकै नजर कप्तान लियोनेल मेसी र…

सम्पदा–मैत्री जनसेवा प्रहरी भवन निर्माणमा जुट्दै समुदाय, झोछें समाजको रु १ लाख ११ हजार सहयोग

निर्माणाधीन जनसेवा प्रहरी वृत्त भवन निर्माण कार्यलाई सहयोग पुर्‍याउने उद्देश्यले झोछें सामुदायिक समाजले रु १ लाख ११ हजार १११ आर्थिक सहयोग प्रदान गरेको छ। समाजका प्रतिनिधिहरूले निर्माणाधीन भवन स्थलमै पुगेर उक्त रकम बराबरको चेक जनसेवा प्रहरी वृत्तका प्रमुख डीएसपी चन्द्रबहादुर…