अमेरिकाले इरानमा आक्रमण रोकेसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ अत्यधिक घटेको छ । फेरि वार्ता अघि बढ्ने र हर्मुज जलमार्ग खुल्ने आशासँगै तेलको भाउ घटेको हो । आज ब्रेन्ट क्रुड तेलको मूल्य ५ प्रतिशतभन्दा धेरैले घटेर प्रतिब्यारेल ९१ डलर आसपास आइपुगेको छ…
