देशभर केही दिनदेखि सक्रिय रहेको मनसुनी प्रणालीको प्रभाव हिजो दिउँसोदेखि केही कमजोर देखिएको छ । हिजो बिहानसम्म देशका धेरै ठाउँमा मध्यमदेखि ठूलो वर्षा भए पनि दिउँसोपछि पानी पर्ने क्रम घटेको छ । मौसम पूर्वानुमान महाशाखाले हिजो बिहान निकालेको मौसमी बुलेटिनमा…
