काठमाडौं। एफए कप फाइनलमा म्यानचेस्टर सिटीले चेल्सीलाई १–० ले हराउँदै उपाधि जितेको छ। वेम्बली स्टेडियममा शनिबार भएको खेलमा निर्णायक गोल एन्टोइन सेमेन्योले गरेका हुन्। १५५ वर्ष लामो एफए कप इतिहासमा यति साहसी र आकर्षक गोलबाट फाइनल जितिएको निकै कम उदाहरण…
