काठमाडौं । भक्तपुरको प्रसिद्ध बिस्का जात्रा भोलिदेखि शुुरु हुँदै छ । बुधबार पूजा सामग्री, सुकुन्दा र बाजागाजासमेत लिई भक्तपुरको सल्लाघारी च्वंगा गणेशस्थान जाने र त्यहाँबाट खड्ग ल्याई गुठी कार्यालय सूर्यविनायक भक्तपुर भित्रयाउने कार्यतालिका रहेको छ । जात्राको औपचारिक शुुरुवात भने…
