पूर्व-पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) को मध्यबिन्दु नगरपालिका-७ स्थित हरियाली जङ्गल क्षेत्रमा आज भएको दर्दनाक सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ। दुम्किबासबाट कावासोतीतर्फ तीव्र गतिमा आइरहेको लु १ ख ९५८० नम्बरको चामल बोकेको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको…
