आज गाईजात्रा (सापारु) पर्व मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज काठमाडौँ उपत्यकामा विभिन्न कार्यक्रमको आयोजना गरी देशभर मनाइँदैछ । एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना…

आज जनै पूर्णिमा पर्व मनाइँदै

क्वाँटी मूलतः नौ प्रकारका गेडागुडीको मिश्रणबाट तयार गरिने पौष्टिक झोलिलो परिकार हो। चना, केराउ, मास, मुगी, बोडी, सिमी, भटमास, गहत र बकुल्लालाई केही दिन पानीमा भिजाएर टुसा निकालिन्छ र त्यसपछि पकाएर क्वाँटी बनाइन्छ। नेपाल भाषामा ‘क्वाँ’ को अर्थ तातो र…

चीनतर्फ बनेको नयाँ ताल फुटेको सूचना ,भोटेकोशी नदीमा पुनः ठूलो बाढी आउन सक्ने

काठमाण्डाै –  भोटेकोशी नदीको माथिल्लो क्षेत्रमा चीनतर्फ बनेको नयाँ ताल फुटेको सूचना प्राप्त भएको रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले बताउनुभएको छ । उहाँका अनुसार केही समयअघि मात्रै ताल फुटेको सूचना प्राप्त भएपछि सम्बन्धित निकायलाई खबर गर्न थालिएको छ । प्रमुख…

बाढी प्रभावितको उपचार र व्यवस्थापनमा काठमाडौँ महानगर सक्रिय

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित तथा घाइतेको उद्धार र उपचारमा सहयोग पुर्‍याउन काठमाडौँ महानगरपालिकाले आफ्नो विपद् व्यवस्थापन संयन्त्र सक्रिय बनाएको छ। महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको महानगर विपद् व्यवस्थापन समितिको बैठकले बाढी प्रभावित क्षेत्रमा…

राहत संकलनमा व्यक्तिगत QR र खाताबाट रकम नउठाउन सरकारको आग्रह

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि राहत तथा सहयोग संकलनमा सरकारले ‘एकद्वार प्रणाली’ लागू गरेको छ। राहत संकलनमा दोहोरोपन, अनियमितता तथा दुरुपयोग रोक्दै वास्तविक पीडितसम्म प्रभावकारी रूपमा सहयोग पुर्‍याउने उद्देश्यले सरकारले यस्तो व्यवस्था गरेको हो।…

रसुवा बाढी उद्धारमा १५ हेलिकप्टर परिचालन, नेपाली सेनाले ९७ जनाको उद्धार गर्‍यो

काठमाडौं । रसुवामा आएको बाढीका कारण प्रभावित नागरिकको उद्धारका लागि नेपाली सेना तथा निजी क्षेत्रका गरी १५ वटा हेलिकप्टर परिचालन गरिएको छ। उद्धार कार्यमा नेपाली सेनाका ७ र निजी क्षेत्रका ८ वटा हेलिकप्टर प्रयोग भइरहेका छन्। नेपाली सेनाका हवाई साधनमार्फत…

सम्पर्कविहीन पर्यटकको संख्या ४०३ पुग्यो, कुन देशका कति ?

काठमाडौं । रसुवामा आएको बाढी तथा पहिरोपछि सम्पर्कविहीन हुने पर्यटकको संख्या ४०३ पुगेको छ। नेपाल पर्यटन बोर्डका अनुसार सम्पर्कविहीनमध्ये ३४१ जना विदेशी पर्यटक र ६२ जना नेपाली रहेका छन्। बोर्डले सार्वजनिक गरेको विवरणअनुसार सम्पर्कविहीन हुने विदेशी पर्यटकमा सबैभन्दा धेरै भारतीय…

आकस्मिक मन्त्रिपरिषदको बैठक बस्दै

प्रधानमन्त्री बालेन्द्र शाहले आकस्मिक मन्त्रिपरिषदको बैठक बोलाएका छन्। बुधबार मध्यान्ह सवा १२ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा मन्त्रिपरिषदको बैठक बोलाइएको हो। यसअघि प्रधानमन्त्री शाहले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बसेको थियो। उनले नेपाली सेनाबाट रसुवाको बाढीबारे ब्रिफिङ लिएका थिए।…

रसुवाको भोटेकोशीमा भीषण बाढी : टिमुरे बजारदेखि जलविद्युत् आयोजनासम्म ठूलो क्षति, ९ सशस्त्र प्रहरी सम्पर्कविहीन

रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको आकस्मिक भीषण बाढीले जिल्लाको उत्तरी क्षेत्रमा ठूलो जनधन तथा भौतिक क्षति पुर्‍याएको छ। तिब्बततर्फबाट एक्कासि आएको बाढीले टिमुरे, स्याफ्रुबेँसी, रसुवागढी नाकालगायतका क्षेत्रमा बस्ती, सरकारी संरचना, सडक तथा जलविद्युत् आयोजनामा क्षति पुर्‍याएको प्रारम्भिक विवरण प्राप्त…

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । अपराह्न १ः०० बजे सिंहदबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । यस्तै, कानुनमन्त्री गौतमले ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन)…