काठमाडौं— नेपालस्थित चिनियाँ दूतावासले युवा सशक्तिकरणलाई प्राथमिकता दिँदै ‘चाइनिज एम्बेसी युथ पाइनियर प्रोग्राम’ (CNYP) घोषणा गरेको छ। यस कार्यक्रमले नेपाली युवामा नेतृत्व क्षमताको विकास, सामाजिक सहभागिता, सांस्कृतिक आदान–प्रदान र व्यावसायिक दक्षता अभिवृद्धि गरी देशको आर्थिक–सामाजिक रूपान्तरणमा टेवा पुर्याउने लक्ष्य लिएको…
Year: बैशाख,२०८३
काठमाडौँ महानगरको नयाँ अभियान: भोलिदेखि असनमा सवारी निषेध र ‘वाटर एटीएम’ सेवा सुरु
काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका सांस्कृतिक र ऐतिहासिक सम्पदाको संरक्षण गर्ने उद्देश्यले भोलिदेखि असन क्षेत्रमा ‘जीवन्त र समृद्ध असन’ कार्यक्रम सुरु गर्ने भएको छ। महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरका अनुसार मानवीय चाप र सवारी साधनको भीडभाडका कारण भित्री सहरमा उत्पन्न चुनौतीलाई मध्यनजर…
आज मातातीर्थ औंसी: आमाको मुख हेर्ने दिन, देशभर उल्लास
काठमाडौँ— आज वैशाख कृष्णपक्ष औंसी अर्थात् मातातीर्थ औंसी। नेपाली समाजमा मातृदेवो भवःको भावनालाई आत्मसात् गर्दै देशभर आमाको मुख हेर्ने पर्व श्रद्धापूर्वक मनाइँदैछ। बिहानैदेखि छोराछोरीहरूले आफ्नी आमालाई मनपर्ने परिकार, मिष्ठान्न भोजन र विभिन्न उपहारहरू प्रदान गरी आशिर्वाद ग्रहण गरिरहेका छन्। आमाप्रति…
निजी क्षेत्रलाई विद्युत् व्यापारमा खुला बाटो: ऊर्जामन्त्रीद्वारा ३० दिनभित्र ‘ह्विलिङ चार्ज’ निर्धारण गर्न निर्देशन
काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालयको कार्यसम्पादनलाई नतिजामुखी र पारदर्शी बनाउन ३२ बुँदे विशेष निर्देशन जारी गर्नुभएको छ। बिहीबार मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच मन्त्री श्रेष्ठले ऊर्जा र सिँचाइ क्षेत्रको संरचनात्मक सुधारका लागि नयाँ कार्ययोजना सार्वजनिक…
