काठमाडौँ- स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला रु तीन हजार ३०० र चाँदीको मूल्य रु १३० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु तीन लाख १६ हजार…
काठमाडौं । नेवाः पत्रकार राष्ट्रिय दबू बागमती प्रदेशको पहिलो सम्मेलनले विराजकाजी राजोपाध्यायको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ। सम्मेलनबाट काठमाडौंका राजोपाध्याय अध्यक्षमा निर्वाचित भएका हुन्। त्यस्तै चितवनका विनोद श्रेष्ठ र काठमाडौंकी कुसुम बज्राचार्य उपाध्यक्षमा, ललितपुरका सनीराज शाक्य सचिवमा, काभ्रेका विश्वनाथ…
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको लोकप्रियतामा निरन्तर गिरावट आइरहेको छ । रोयटर्स/इप्सोसको भर्खरैको सर्वेक्षणका अनुसार ट्रम्पको समर्थन दर घटेर ३३ प्रतिशतमा झरेको छ, यो उहाँको वर्तमान कार्यकालकै सबैभन्दा न्यून स्तर हो । सर्वेक्षणमा सहभागी ६४ प्रतिशत अमेरिकी नागरिकले राष्ट्रपति ट्रम्पको कार्यसम्पादनप्रति…