नेपालभाषाको गीत ‘सुथसिया निभाः’ कभर प्रतियोगीता हुँदै

नेपाल भाषामा बनेको गीत ‘सुथसिया निभाः जुयाः’ को कभर प्रतियोगीता हुदै। नेपाल भाषाको संगीत क्षेत्रलाई बलियो गर्ने उद्देश्यले प्रतियोगीताको आयोजना हुन लागेको जानकारी कार्यक्रमका संयोजक बिराजकाजी राजोपाध्याय दिए। नयाँ गायन प्रतिभाको खोजी गर्दै जाने र यसमा नेवार, गैर नेवार मात्र…

चलचित्र पत्रकार संघको राष्ट्रिय भेला जेठमा इलाममा हुने

काठमाडौं। चलचित्र पत्रकार संघ नेपालले आफ्नो २६औँ वार्षिक उत्सव तथा राष्ट्रिय चलचित्र पत्रकारिता दिवस, दोस्रो राष्ट्रिय भेला–२०८२ इलामको श्रीअन्तुमा आयोजना गर्ने भएको छ। संघको केन्द्रीय समितिको आज बसेको बैठकले जेठ ६ गतेदेखि ९ गतेसम्म श्रीअन्तुमा कार्यक्रम आयोजना गर्ने निर्णय गरेको…

बलिउड अभिनेता मनोज कुमार रहेनन्

बलिउडका दिग्गज अभिनेता मनोज कुमारको शुक्रबार बिहान निधन भएको छ। भारतीय सञ्चारमाध्यमहरूका अनुसार मुम्बईको कोकिलाबेन अस्पतालमा उनको निधन भएको हो। उनी हिन्दी फिल्म उद्योगमा देशभक्तिपूर्ण फिल्महरूका लागि परिचित छन्। अभिनेता मनोज कुमारको ८८ वर्षको उमेरमा निधन भएको छ। उनका चर्चित…

पीडाको गीतको रमाइलो प्रस्तुति “धेबा फुत बाबा” सार्वजनिक

विभिन्न कारणले पैसा सकिएको कथाहरुको हास्य ब्यङ्गात्मक प्रस्तुति धेबा फुत बाबा“ सार्वजनिक गरिएको छ । ५ बर्षदेखि कला, संस्कृति, संगीतका विभिन्न कार्यक्रमहरु नियमित निरन्तर आयोजना गर्दै आएको ललितपुर महानगरपालिका १६ वडा कलाकार समितिले निर्माण गरेको गीत लेखन, संगीत, संगीत संयोजन,…

मदनकृष्ण श्रेष्ठको तीनवटा गीतको म्यूजिक भिडियो सार्वजनिक

हास्य सम्राट् (ख्यालिजुजु) मदनकृष्ण श्रेष्ठले नेपालभाषामा गाउनुभएका तीनवटा गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । लुभुवेभ इन्स्टिच्यूट एण्ड स्टुडियो केबिएसबाट निर्माण गरिएको उक्त म्यूजिक भिडियोको लोकार्पण गतः सोमबार कीर्तिपुर सिनेप्लेक्स हलमा भएको हो । खस नेपाली भाषाका लोकप्रिय कलाकार बसुन्धरा…

नेपालभाषाको गीत ‘सुथसिया निभाः’सार्वजनिक (भिडिओ)

गायक पुरुषोत्तम श्रेष्ठको‘सुथसिया निभाः जुयाः’ गत सोमबार सार्वजनिक भएको छ । सार्वजनिक गरिएको गीत ‘सुथसिया निभाः जुयाः’ को म्यूजिक भिडियोको निर्देशन साथै रचना बिराजकाजी रहेको छ । म्यूजिक भिडियोमा गायक श्रेष्ठको साथमा उनकै अर्धाङ्गिनी रन्जु श्रेष्ठले अभिनय गरेका छन् ।…

गायक श्रेष्ठको नयाँ गीत सार्वजनिक हुँदै

गायक पुरुषोत्तम श्रेष्ठको नेपालभाषाको गीत ‘सुथसिया निभाः जुयाः’ सार्वजनिक हुने भएको छ । भोलि सोमवार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै उक्त गीतको म्यूजिक भिडियो सार्वजनिक गर्न लागिएको हो । नेपालको पहिलो चलचित्र ‘आमा’की आमा चैत्यदेवी सिंहबाट गीत सार्वजनिक गर्ने कार्यक्रम…

लुःजः इन्टरटेनमेन्टको चलचित्र नभ्यको ट्रेलर सार्वजनिक

लु: ज: इन्टरटेनमेन्टको नेपाली कथानक चलचित्र नभ्यको अफिसियल ट्रेलर रिलीज गरिएको छ। ट्रेलर फाल्गुन १४ गते शिवरात्रीका दिन रिलीज गरिएको थियो । सो चलचित्रको पोस्टर फाल्गुनको अन्तिममा सार्वजनिक लगत्तै, चलचित्रको ब्यानर कम्पनी लुःजः इन्टरटेनमेन्टकै युट्युब च्यानलमार्फत शुक्रबार चैत्र १ गतेको…

अभिनेत्री गौरी मल्ललाई मातृशोक

काठमाडौं । अभिनेत्री गौरी मल्ललाई मातृशोक परेको छ । उनकी ८८ वर्षिया आमा हेमकुमारीको विहिबार दिउँसो उपचारको क्रममा गंगालाल अस्पतालमा निधन भएको छ । हेमकुमारीको पार्थिव शरिरलाई पशुपति आर्यघाटमा अन्त्येष्टिको लागि लगिएको छ । उनको शवलाई अस्पतालबाट आर्यघाट लगिएको चलचित्र…

दिलीप रायमाझीलाई पितृशोक

काठमाडौँ– अभिनेता दिलीप रायमाझीलाई पितृशोक परेको छ। उनका बुबा आनन्दकुमार रायमाझीको गएराति उपचारकाक्रममा कीर्तिपुर अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ। ७८ वर्षीय आनन्दकुमारको शनिबार बिहान पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको छ। अन्तिम श्रद्धाञ्जली दिन कलाकारहरू पशुपति आर्यघाट पुगेका थिए।