प्रलिशा शाक्य नयाँ ‘मिस नेवाः ११४५’

काठमाडौं। ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को उपाधि जितेकी छिन्। नेप्लीज फेसन होमले कमलादीस्थित प्रज्ञा भवनमा आयोजित एउटा भव्य समारोहमा आफ्ना १९ जना प्रतिस्पर्धिहरुलाई पछाडि पार्दै प्रलिशाले आकर्षक क्राउनसहित यो उपाधि जितेकी हुन्। ‘मिस नेवाः…

आजदेखि एकसाथ तीन चलचित्र प्रदर्शनमा

काठमाडौं । आजदेखि एकसाथ तीन चलचित्रको प्रदर्शन सुरु भएको छ । मङ्सिर र पुसमा निकै कम सङ्ख्यामा चलचित्र प्रदर्शन भए पनि माघको अन्तिम सातादेखि आउँदो केही महिना हरेक हप्ता दुईदेखि तीन चलचित्र प्रदर्शन हुने घोषणा गरिएको छ । यसै क्रममा आजदेखि…

नेपालभाषाको शर्ट फिल्म ‘चिपगु नीलः लाई राष्ट्रिय सांस्कृतिक चलचित्र अवार्ड प्राप्त

छैटौं अन्तर्राष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सवमा नेपालभाषाको ‘चिपगु नीलः’ ले राष्ट्रियतर्फ उत्कृष्ट सांस्कृतिक चलचित्र भई अवार्ड प्राप्त गरेको छ । आज भन्दा ४० वर्ष अघि कथाकार केशरमान ताम्राकारले नेपालभाषा साहित्य सम्मेलनमा प्रथम पुरस्कार जितेको कथामा आधारित भई निर्माण गरिएको सर्ट फिलम…

स्टार म्यूजिक भिडियो अवार्ड्सको प्रमाण पत्र वितरण सम्मपन्न

संसार नेशनल स्टार म्यूजिक भिडियो अवार्ड्सको तेश्रो संस्करणमा सहभागी म्यूजिक भिडियोहरुको आधिकारीक भिडियो छनौट र प्रमाण पत्र वितरण कार्यक्रम सम्मपन्न भएको छ । उक्त कार्यक्रममा कलाकार एवं लेखक राजु महर्जनको नेपालभाषाको विभिन्न ६ वटा फिल्मको स्क्रिप्ट संग्रह ‘नेवाः प्याखं मुना’…

आश्रय रञ्जित बने दोस्रो नेवा:आईडल

नेपालाभाषा गायन क्षेत्रको पहिलो सांगीतिक रियालिटी शो नेवा:आईडल दोस्रो संस्करण अन्तर्गत शनिवार ठमेलको नेपा सा जिए ए हलमा सम्पन्न फाईनालमा आश्रय रञ्जित दोस्रो नेवा: आईडल घोषित भएका छन् । विजेता रंजितले ट्रोफी, प्रमाण-पत्र संगै नगद एक लाख पचीस हजार संगै…

स्टार संगीत भिडियो अवार्ड २०२५ हुदै , नेपालभाषाको ‘नेवाः प्याखं मुना’ पुस्तक प्रकाशन हुने

कलाकार एवं लेखक राजु महर्जनको नेपालभाषाको विभिन्न ६ वटा फिल्मको स्क्रिप्ट संग्रह ‘नेवाः प्याखं मुना’ पुस्तक प्रकाशन हुने भएको छ । नेपालभाषा फिल्म, कला र मनोरञ्जन क्षेत्रमा क्रियाशील व्यक्तित्व स्वतन्त्र संसार महर्जनको संसार क्रियसन नेपालको आयोजनामा उक्त पुस्तक लोकार्पन हुन…

‘ख्वताबजि’को एक हजार भाग पूरा, राजु स्यस्यः र हृदय प्रसाद मिश्र सम्मानित

इमेज च्यानल बाट प्रदर्शन गरिँदै आइरहेको ‘ख्वताबजि’ कार्यक्रमको एक हजार भाग पूरा भएको अवसरमा हिजो शनिबार एक भब्य कार्यक्रम सिकाली खोखना रिसोर्टमा सम्पन्न भएको छ। कार्यक्रममा महानगर पालिका का उप-मेयर सुनिता डगोल प्रमुख अतिधि र चर्चित अभिनेता एबंम हास्य कलाकार…

नेपालभाषाको म्यूजिक भिडियो “सः जिगु” सार्वजनिक

आदिबासी जनजाति सांस्कृतिक महोत्सवमा योमरी पुन्हिको अवसर पारेर नेपाल भाषाको नयाँ म्यूजिक भिडियो ‘सः जिगु’ सार्वजनिक भएको छ। कार्यक्रममा १६ वडाको अध्यक्ष निर्मल रत्न शाक्य मुख्य अतिथिको उपस्थितीमा उक्त म्यूजिक भिडियोहरु सार्वजनिक भएको थियो। सार्वजनिक गरिएको गीत ‘सः जिगु’ को…

‘लिक्क लिक्क’, ‘पानवती मैयाँ’ र ‘छंगु मतिना’ गीतको म्यूजिक भिडियो सार्वजनिक

गत बिहीबार मतिना इन्टरटेनमेन्टबाट काठमाडौंमा आयोजित एक कार्यक्रममा ‘लिक्क लिक्क’, ‘पानवती मैयाँ’ र ‘छंगु मतिना’ नेपाल भाषाको म्यूजिक भिडियो सार्वजनिक भएको हो । नेपाली चलचित्र क्षेत्रकी आमा भनेर चिनिने ‘आमा’ चलचित्रमा आमाको भूमिका निर्वाह गर्नुभएकी वरिष्ठ अभिनेत्री चैत्यदेवी सिंहको उपस्थितीमा…

चर्चित कलाकार आर्यम नकर्मीले खोले यःमरि हाउस

नेपालभाषाका चर्चित कलाकार आर्यम नकर्मीले रेष्टुराँ ब्यवसाय सुरु गरेका छन् । यःमरि हाउस भनी नामांकरण गरी अनामनगर पुल नजिकै खोलिएको यस रेष्टुराँको उद्घाटन ख्यालिजुजु (हास्य सम्राट) मदनकृष्ण श्रेष्ठले गर्नुभएको छ । शनिबार भएको उक्त उद्घाटनमा अर्का हाँस्य कलाकार राजाराम पौडेलले…