सहकारी पीडितहरूको अर्धनग्न प्रदर्शन

काठमाडौं— सहकारी पीडितहरूले बचत रकम फिर्ताको माग गर्दै काठमाडौंमा अर्धनग्न प्रदर्शन गरेका छन् । उनीहरूले माइतीघर मण्डलामा आइतबार भेला भएर प्रदर्शन गरेका हुन् । अघिल्लो पटक पीडित महिलाहरूले प्रदर्शन गरेका थिए । आज भने पुरुषहरू प्रदर्शनमा उत्रिएका हुन् । सहकारीमा…

रास्वपाले माग्यो गृहमन्त्री लेखकको राजीनामा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेको छ । शनिबार भर्चुअल रूपमा बसेको पार्टीको केन्द्रीय समितिको आकस्मिक बैठकले मन्त्री लेखकलाई राजीनामा दिएर निष्पक्ष छानबिनमा सहयोग गर्न माग गरेको कार्यवाहक प्रवक्ता…

रबिको जेल यात्रा निरन्तर हुने, थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ – सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न अस्वीकार गरेको छ। न्यायाधीशहरू डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले लामिछानेलाई थुनामुक्त गर्नुपर्ने माग राखी उनकी पत्नी निकिता पौडेलले पेश गरेको बन्दीप्रत्यक्षीकरणको निवेदन खारेज गरेको…

नेतृत्व फेरिएकै कारण बिजुली आपूर्तिमा समस्या आएको होइन: कार्यकारी निर्देशक शाक्य

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले नेतृत्व फेरिएकै कारण बिजुली आपूर्तिमा समस्या नआएको दाबी गर्नुभएको छ । काठमाण्डौसहित देशका विभिन्न ठाउँमा हिजो बेलुका झ्याप्प–झ्याप्प बिजुली गएपछि आलोचना भइरहेको सन्दर्भमा प्राधिकरणले आज पत्रकार सम्मेलन गरेर यसबारेमा जानकारी गराएकाे हो ।…

मखन टोलमा लागेको आगो नियन्त्रण, ज्यान गुमाउने महिलाको पहिचान खुल्यो

काठमाण्डौ – काठमाण्डौ महानगरपालिका  वडा नम्बर २४ मखनटोलमा बिहान ग्यास चुहिएर लागेको आगो झन्डै तीन घण्टापछि निभाइएको छ । काठमाण्डौको मखन गल्लीमा रहेको सुरज आर्केड पछाडि  स्थानीय दयाराम श्रेष्ठको घरमा ग्यास लिक बिहान ६ बजेर ५० मिनेटको समयमा आगलागी भएको…

एकैदिन ६ हजार ९ सयले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तोलामा एकैपटक ६ हजार ९ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी महासङ्घकाअनुसार छापावाल सुनको मूल्य मङ्गलबार तोलामा एकैपटक ६ हजार ९ सय रुपैयाँले बढेर १ लाख ९७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको…

नेवा राष्ट्रिय मुक्ति मोर्चाको अध्यक्षमा उमेश स्थापित चयन

नेवाः राष्ट्रिय मुक्ति मोर्चाको तेस्रो सम्मेलनले उमेश स्थापितलाई नयाँ अध्यक्ष चयन गरिएको छ । अस्ति काठमाण्डौं बसन्तपुरमा भएको मुक्ति मोर्चाको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन पछि हिजो काठमाण्डौंको कालिमाटी ब्यांक्वेटमा भएको बन्द सत्रले स्थापितको अध्यक्षतामा १३७ सदस्यीय मूल समिति निर्वाचित गरिएको…

बल्खुमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को खबरदारी सभा

संवैधानिक राजतन्त्र र हिन्दु राज्य पुनर्स्थापनाको मागसहित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौंको बल्खुमा सभा प्रदर्शन गरेको छ । प्रदर्शनपछि सभा आयोजना हुने छ । कलंकी, कालिमाटी, सातदोबाटो, कीर्तिपुर लगायतका स्थानबाट निकालिएको जुलुस बल्खु पुगेको छ । जुलुसमा सहभागीहरुले पृथ्वीनारायण शाहको…

चैत्र कृष्ण औँसीः काठमाडौँ उपत्यकामा परम्परागत घोडेजात्रा पर्व मनाइँदै

काठमाडौँ- चैत्र कृष्ण औँसीका दिन आज काठमाडौँ उपत्यकामा परम्परागत घोडेजात्रा पर्व मनाइँदैछ । जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेकाले पीडित स्थानीयवासीले विभिन्न उपायले त्यसलाई संहार गरे पनि उसको प्रेतात्मा फेरी…

नेवाः समुदायको एकै स्वर हामी राजतन्त्रको पक्षमा छैनौँ

नेवा समुदायले आफूहरू राजतन्त्रको पक्षमा नभएको प्रस्ट पारेको छ । ‘नेवाः एकता जिन्दाबाद, आदिवासी अधिकार जिन्दावाद’को आवाज घन्काएर नेवाः अभियन्ताहरुले संघीयता, गणतन्त्र, धर्म निरपेक्षता, समानुपातिक प्रतिनिधित्व र समावेशी लोकतन्त्रका निमित्त नेवारहरुका तर्फबाट संयुक्त अपील जारी गरिएको छ । बुधबार साँझ…