काठमाडौँ — विगत केही दिनदेखि लगातार उच्च विन्दुमा रहेको सुनचाँदीको बजारमा आज सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो र अस्ति स्थिर रहेको सुनको मूल्य आज तोलामा २ सय रुपैयाँले ओरालो लागेको हो। आज नेपाली बजारमा छापावाल…
नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधि पूरा गरी अवकाश प्राप्त गरेका प्रहरी वरिष्ठ नायब निरीक्षक (सई) राजु श्रेष्ठलाई प्रहरी वृत्त जनसेवा र स्थानीय समुदायको संयुक्त आयोजनामा फौजी परम्पराअनुसार भव्य बिदाइ गरिएको छ। प्रहरी वृत्त जनसेवाका डिएसपी चन्द्र थापाद्वारा उच्च कदर…
१४ वटा जातीय संस्थाहरूको छाता संगठन नेपाल आदिवासी जनजाति चलचित्र महासंघ र लचित्र विकास बोर्डकोको आयोजनामा भएको ‘आदिवासी जनजाति चलचित्र महोत्सव २०८३’ आइतबारदेखि सुरु भई मंगलबार सम्पन्न भएको छ। चाबहिलस्थित चलचित्र विकास बोर्डमा आयोजित महोत्सवमा आदिवासी समुदायका १३ वटा चलचित्र,…
काठमाडौं, असार ३ — काठमाडौं महानगरपालिकाको महानगर प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशी नगर प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवा भएका छन्। महानगर कार्यपालिकाको निर्णयअनुसार नगर प्रहरी उपरीक्षक (एसपी) का रूपमा कार्यरत जोशीलाई नगर प्रहरी वरिष्ठ उपरीक्षक पदमा पदोन्नति गर्दै पूर्ण…
काठमाडौं। फिफाले मंगलबार सार्वजनिक गरेको विश्वकप २०२६ को अन्तिम टोली सूचीमा ४८ राष्ट्रका कुल एक हजार २४८ खेलाडी समावेश भएका छन्। उत्तर अमेरिका (क्यानडा, अमेरिका र मेक्सिको) मा आयोजना हुने प्रतियोगितामा अनुभवी स्टारदेखि किशोर खेलाडीसम्मको रोचक मिश्रण देखिएको छ। सबैभन्दा…
काठमाडौँ- गत केही दिनदेखि उतारचढाव भएको सुनको मूल्य आज स्थिर छ । चाँदीको मूल्य केही घटेको छ । नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु तीन लाख ११ हजार ३०० कायम भएको छ । मङ्गलबार पनि…
बाग्लुङ । २६ वर्षको उमेरमा तीनवटा विवाह गरेकी युवतीले ३८ वर्षीय प्रेमीसँग मिलेर ६२ वर्षीय पतिको हत्या गरेकी छन् । ज्यामी काम गरेर गुजारा चलाउने क्रममा फरक फरक पुरुषसँग निकट भएकी २६ वर्षीया लक्ष्मी नेपालीले ३८ वर्षीय प्रेमी राम आकाश…
काठमाडौं । एमाले अध्यक्ष केपी ओली सरकारले बनाएको सम्पत्ति छानबिन आयोगलाई बयान नदिने घोषणा गरेका छन्। आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै यस्ता आयोगलाई मान्यता नदिने बताए। उनले भने, ‘अरू कसैले बयान दिए पनि म चाहिँ बयान दिन्नँ। यो राज्य,…
काठमाण्डौ। नेपाल र भारतबीच सीमा सम्बन्धी बहसले राजनीतिक वृत्त ततिरहेका बेला सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको पाँच दिने दिल्ली भ्रमणले दुवै देशमा ठूलो चासो जगाएको छ। भारतीय जनता पार्टी (भाजपा) का राष्ट्रिय अध्यक्ष नितिन नवीनको विशेष…
काठमाडौँ — पछिल्लो समय नियन्त्रण बाहिर गइरहेको सुनचाँदीको मूल्यले आज स्थानीय बजारमा फेरि अर्को रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जारी गरेको ताजा विवरण अनुसार आज छापावाल सुनको मूल्यमा प्रतितोला ४०० रुपैयाँको वृद्धि भएको छ। यससँगै हिजो सोमबार…