भारतमा हुने अन्तर्राष्ट्रिय नृत्य, संगीत प्रतियोगितामा सुदर्शन राजोपाध्याय् विशेष अतिथिको रुपमा आमन्त्रित

काठमाण्डौ – नेपालका ख्याती प्राप्त सरोदवादक पं. सुदर्शन राजोपाध्याय्लाई भारतको बनारस हिन्दु विश्वविद्यालयमा हुने कार्यक्रममा आयोजक संस्थाले विशेष अतिथिको रुपमा आमन्त्रित गरेको छ। ताथै डान्स एकेडेमीको  आयोजनामा बनारस हिन्दु विश्वविद्यालयमा जुलाई २९ र ३० मा काशीधाम अन्तर्राष्ट्रिय नृत्य, संगीत प्रतियोगिता…

सौरभ ज्योतीको “छ जि ” सार्वजनिक

काठमाडौँ- ज्योती ग्रुपका कार्यकारी निर्देशक तथा गायक सौरभ ज्योतीले प्रेमलाई समर्पित गरेर “छ  जि” बोलको नेपालभाषाको गीत सार्वजनिक गरेका छन्। उक्त गीतमा सांस्कृतिक सम्पदा लाई सम्बोधन गर्दै प्रत्येक मानवमा हुने प्रेमको चाहलाई व्यक्त गरिएको छ । एउटा कलाकारको रुपमा ज्योतीले…

‘सुस्तरी ’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

‘सुस्तरी ’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ. कीर्तिपुरका उदयीमान गायक एराेन महर्जनको स्वर रहेको उक्त गीतमा भुवन महर्जनको रचना र संगीत रहेको छ। चर्चित युवा निर्देशक योवन शाक्यको दृश्य सम्पादन र निर्देशन रहेको म्यूजिक भिडियोमा गायक एराेन महर्जन…

भुवन केसीले हारे साम्राज्ञीविरुद्धको मुद्दा

काठमाडौँ – अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहविरुद्ध १० करोड क्षतिपूर्ति माग गर्दै अभिनेता भुवन केसीले दायर गरेको गाली बेइज्जत्ती मुद्दामा काठमाडौं जिल्ला अदालतले दाबी नपुग्ने फैसला गरेको छ । गाली बेइज्जतीको मुद्दामा अदालतले दाबी नपुगेको ठहर गरेसँगै केसीले मुद्दा हारेका छन् ।…

रोविन तामाङको अन्तिम संस्कार आज

काठमाडौँ –  मंगलबार निधन भएका गायक तथा कलाकार रोविन तामाङको आज अन्तिम संस्कार गरिने भएको छ।  तामाङलाई श्रद्धाञ्जली अर्पण गर्न आज बिहान संगीत तथा नाट्य एकेडेमीको प्रांगणमा राखिने भएको छ। आइतबार बिहान ८ बजेदेखि ११ बजेसम्मको लागि नक्सालस्थित एकेडेमीको प्रांगणमा…

वरिष्ठ कलाकार गणेश साय्‌मि जनस्तरबाट अभिनन्दित

काठमाडौँ –वरिष्ठ कलाकार गणेश साय्‌मिलाई जनस्तरबाट अभिनन्दन गरिएको छ।  नेपालभाषाका विभिन्न  संघसंस्थामा आवद्ध भएर सामाजिक क्षेत्रमा दिनु भएको उहाँको अतुलनीय योगदानको उच्च मूल्याकंन गर्दै   कलाकार राजेन्द्र शाक्यको संयोजकत्वमा गठीत ५५ सदस्यीय समितिले शनिबार बिहान आयोजना गरेको कार्यक्रममा  कलाकार  साय्‌मिलाई अभिनन्दन गरेको…

“तिबः” को शुटिङ्ग अमेरिकामा

नेपालभाषाको चलचित्र “तिबः” को शुटिङ्ग हाल अमेरिकामा भइरहेको छ। रवि सायमिको निर्देशनमा निर्माण भइरहेको चलचित्रको कथा अनुसार अमेरिकामा शुटिंङ्ग भइरहको हो भने शुटिंङ्ग अन्तिम चरणमा पुगेको छ। अमेरिकामा भइरहेको शुटिङ्गको निर्देशन रोशनलाल श्रेष्ठले गर्नुभएको हो भने अमेरिकामा भएको शुटिंगको सम्पूर्ण…

कलाकार सारुक ताम्राकार मृत भेटिए

काठमाण्डाै -कलाकार सारुक ताम्राकार मृत भेटिएका छन् । काठमाण्डौ रातोपुलमा रहेको आफ्नै घरमा उनी मृत भेटिएका काठमाण्डाै जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिनुभयो । ताम्राकारको शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । घटनाको अनुसन्धान भइरहेको…

‘रोविन एण्ड दी रिभ्युलेसन’का गायक रोविन तामाङकाे निधन

काठमाडौं  – नेपाली रक ब्याण्ड ‘रोविन एण्ड दी रिभ्युलेसन’का गायक तथा संगीतकार रोविन तामाङको निधन भएको छ । उहाँको मंगलबार साँझ काठमाडौंको बुढानीलकण्ठस्थित निवासमा निधन भएको दिदी भगवती तामाङले पुष्टि गर्नु भयो। उहाँको शव अहिले पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल…

काठमाण्डौमा भारतीय चलचित्र प्रदर्शनमा रोक

काठमाण्डौ  – काठमाण्डौ महानगरपालिकाले आज सोमवारदेखि महानगरभित्रका हलमा भारतीय चलचित्र प्रदर्शनमा रोक लगाएको छ । काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहको निर्देशनअनुसार आजदेखि भारतीय चलचित्र प्रदर्शनमा रोक लागेको हो । भारतीय चलचित्र ‘आदिपुरुष’ मा समावेश भएको ‘जानकी भारतीय छोरी हुन्’ भन्ने…